चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास

काठमाडौं। स्थानीयको अवरोधकै कारण निर्माण कार्य ठप्प बनेको चोभारमा प्रस्तावित सुख्खा बन्दरगाहको शिलान्यास भएको भोलिपल्टै काम ठप्प बनेको छ । विभिन्न माग राखी सुख्ख बन्दरगाहको काम ठप्प पारेका स्थानीयलाई छक्याउँदै निर्माण पक्षले शुक्रबार सुटुक्क सिलान्यास गरेका थिए। लगत्तै ठेकेदारले निर्माणको काम थाल्यो । निर्माणको काम थालेको थाहा पाउनेबित्तिकै स्थानीयले त्यसको भोलिपल्टै अर्थात् शनिबार काम ठप्प … Continue reading चोभारमा सुख्खा बन्दरगाहको शिलान्यास